+
+
Shares

ललितपुर-१ मा कांग्रेसका उदयशम्शेरको अग्रता कायम

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते ८:०२

२२ फागुन, काठमाडौं । ललितपुर-१ मा नेपाली कांग्रेसका उदयशम्शेर जबराले अग्रता लिएका छन् ।

जबराले १५५१ मत पाउँदा दोस्रो स्थानमा रहेका रास्वपाका बुद्धरत्न महर्जनले ७१० र तेस्रो स्थानमा रहेका एमालेका चेतनाथ सञ्जेलले ५९५ मत पाएका छन् । नेकपाका सुनिल महर्जनले १६८ मत पाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?