२२ फागुन, काठमाडौं । जुम्लामा मतगणना सुरु भएको छ । बिहान साढे ८ बजेबाट मतगणना सुरु भएको हो ।
हिजो राति नै जिल्लाका सम्पूर्ण मतदान केन्द्रबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेका थिए । दलीय सहमतिका आधारमा अहिले बिहान मात्रै मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
मतगणना कार्य अहिले जुम्लाको कनकासुन्दरी गाउँपालिकाको वडा नम्बर १ र २ को मत गणनाबाट सुरु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4