+
+
Shares

म्याग्दीमा नेकपाका अर्जुन थापाको सुरुवाती अग्रता

धवलागिरी गाउँपालिका १ गुर्जाको ३२४ मतगणना सकिँदा नेकपाका अर्जुन थापाले २०१ मत ल्याएर सुरुवाती अग्रता लिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १०:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धवलागिरी गाउँपालिका १ गुर्जामा ३२४ मतगणना हुँदा नेकपाका अर्जुन थापाले २०१ मत ल्याएर अग्रता लिएका छन्।
  • स्वतन्त्र उमेदवार महावीर पुनले ६१, नेपाली काँग्रेसका केवी भण्डारीले ३७, एमालेका हरिकृष्ण श्रेष्ठले ८ मत पाएका छन्।
  • धवलागिरी गाउँपालिका २ लुलांगको मतगणना अहिले भइरहेको छ।

२२ फागुन, म्याग्दी । धवलागिरी गाउँपालिका १ गुर्जाको ३२४ मतगणना सकिँदा नेकपाका अर्जुन थापाले २०१ मत ल्याएर सुरुवाती अग्रता लिएका छन् ।

उक्त वडाबाट स्वतन्त्र उमेदवार महावीर पुनले ६१, नेपाली काँग्रेसका केवी भण्डारीले ३७, एमालेका हरिकृष्ण श्रेष्ठले ८ मत पाएका छन् । अहिले धवलागिरी गाउँपालिका २ लुलांगको मतगणना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?