News Summary
Generated by OK AI. Editorially reviewed.- चितवन प्रतिनिधिसभा क्षेत्र-२ मा मतगणना जारी छ र रास्वपाका सभापति रवि लामिछाने ५४७५ मतसहित अग्रता बढाइरहेका छन्।
- नेकपा एमालेका अस्मिन घिमिरे २२५१ मतसहित दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसकी मीना खरेल २०५३ मतसहित तेस्रो स्थानमा छन्।
- अहिलेसम्म १२ हजार १९६ मत गणना सम्पन्न भएको छ र नेकपाका प्रताव गुरुङले १५३१ मत प्राप्त गरेका छन्।
२२ फागुन, चितवन । चितवन प्रतिनिधिसभा क्षेत्र-२ मा मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार रास्वपाका सभापति रवि लामिछाने ५४७५ मतसहित अग्रता बढाइरहेका छन् ।
उनलाई नेकपा एमालेका अस्मिन घिमिरेले २२५१ मतसहित पछ्याइरहेका छन् । घिमिरेलेलाई नेपाली कांग्रेसकी मीना खरेलले २०५३ मतसहित पछ्याएकी छन् ।
नेकपाका प्रताव गुरुङले १५३१ मत ल्याएका छन् । अहिलेसम्म १२ हजार १९६ मत गणना सम्पन्न भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4