News Summary
Generated by OK AI. Editorially reviewed.- उदयपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पारसमणि गेलाल २ हजार २२ मतसहित अग्रस्थानमा छन्।
- नेकपा एमालेका दुर्गाकुमार थापा ९१७ मतसहित दोस्रो स्थानमा छन्।
- नेपाली कम्युनिष्ट पार्टीका बलदेव चौधरीले ७१७ मत ल्याएका छन्।
२२ फागुन, उदयपुर । उदयपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता कायमै राखेका छन् ।
रास्वपाका उम्मेदवार पारसमणि गेलाल २ हजार २२ मतसहित अग्रस्थानमा छन् । ९१७ मतसहित नेकपा एमालेका उम्मेदवार दुर्गाकुमार थापा दोस्रो स्थानमा छन् ।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बलदेव चौधरीले ७१७ मत ल्याएका छन् । श्रम संस्कृति पार्टीका उम्मेदवार राजेशकुमार राईले ९३४ मत ल्याएका छन् भने कांग्रेसका विदुर बस्नेतले ६८७ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4