२२ फागुन, बैतडी । बैतडीमा मतगणना सुरु भएको छ । सर्वदलीय बैठक सम्पन्न भएसँगै १ बजेबाट मतगणना सुरु भएको हो ।
बिहीवार सम्पन्न मतदानमा ७३ हजार १४८ मत खसेको छ । यहाँ एक लाख ५६ हजार ३७२ मतदाता रहेका थिए । जसको ४६ दशमलव ७८ प्रतिशत मात्रै मत खसेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4