+
+
Shares

इलाम-२ : एमालेका सुहाङलाई पछि छाड्दै अघि बढे श्रम संस्कृतिका सुदीप

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १७:४६

२२ फागुन, इलाम । इलाम क्षेत्र नम्बर २ को मतगणना अनुसार नेकपा एमाले र श्रम संस्कृति पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा कायमै देखिएको छ ।

एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई पछि पार्दै श्रम संस्कृति पार्टीका उम्मेदवार सुदीप राई अघि लागेका छन् ।

श्रम संस्कृति पार्टीका उम्मेदवार सुदीपले १ हजार ५ सय ४ मत ल्याउँदा सुहाङले १ हजार ३ सय ६० मत ल्याएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यले ७ सय ३३ र रास्वपा उम्मेदवार गोकुल राईले ४ सय २० मत पाएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार ओमबहादुर गुरुङले १ सय ३८ मत पाएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?