+
+
Shares

संखुवासभा-ताप्लेजुङ सीमामा भूकम्प

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १८:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २२ फागुन साँझ ५ बजेर ४४ मिनेटमा संखुवासभा र ताप्लेजुङ जिल्लाको सीमास्थित टोप्के गोलामा ४.७ म्याग्निच्युडको भूकम्प गएको छ।
  • राष्ट्रिय भूकम्प मापन केन्द्रले उक्त भूकम्पको जानकारी दिएको छ।
  • भूकम्पबाट अहिलेसम्म कुनै क्षतिको विवरण प्राप्त भएको छैन।

२२ फागुन, काठमाडौं । संखुवासभा र ताप्लेजुङ जिल्लाको सीमास्थित टोप्के गोलालाई केन्द्रबिन्दु बनाएर शुक्रबार साँझ भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ५ बजेर ४४ मिनेटमा स्थानीय मापन अनुसार ४.७ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पबाट कुनै क्षतिको विवरण प्राप्त भएको छैन ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?