+
+
Shares

धादिङ-१ मा दोब्बर बढी मतले आशिका अगाडि, राजेन्द्र पाण्डे तेस्रो

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते ९:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाकी आशिका तामाङले १८ हजार ३७८ मत पाउँदै एमालेका भूमिप्रसाद त्रिपाठीलाई दोब्बर बढी मतले पछि पार्दै अग्रता लिइरहेकी छन्।
  • नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र प्रसाद पाण्डे तेस्रो स्थानमा ५ हजार ७२० मतसहित छन् भने कांग्रेसका कृष्ण रिजालले ३ हजार ८६१ मत पाएका छन्।

२३ फागुन, काठमाडौं । धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार आशिका तामाङले दोब्बर बढी मतले अग्रता लिइरहेकी छन् ।

यहाँ आशिकाले १८ हजार ३७८ मत पाउँदा नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले ७ हजार ५४६ मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र प्रसाद पाण्डे तेस्रो स्थानमा छन् ।

पाण्डेले ५ हजार ७२० मत ल्याएका छन् । यहाँ कांग्रेसका उम्मेदवार कृष्ण रिजालले ३ हजार ८६१ मत पाएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?