+
+
Shares

लमजुङमा रास्वपाका धर्मराज विजयी, एमालेका पृथ्वीसुब्बा पराजित

 एक मात्र क्षेत्र रहेको लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका धर्मराज केसी विजयी भएका छन् ।

विकास मरहट्टा विकास मरहट्टा
२०८२ फागुन २३ गते १६:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसी एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङलाई १७ हजार बढी मतले पराजित भएका छन्।
  • धर्मराज केसीले ३३ हजार ८९८ मत प्राप्त गरेका छन् भने पृथ्वीसुब्बा गुरुङले १६ हजार ८७६ मत ल्याएका छन्।
  • कांग्रेसका गमप्रसाद गुरुङले १६ हजार ५६९ मत पाएका छन्।

३ फागुन, गोरखा । लमजुङमा एमालेका पृथ्वी सुब्बा गुरूङ पराजित भएका छन् । रास्वपाका धर्मराज केसीसंग १७ हजार २२ को फराकिलो मतान्तरले उनी पराजित भएका हुन् ।

केसीले ३३ हजार ८९८ मत ल्याउदा गुरूङले १६ हजार ८७६ मत मात्र ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कांग्रेसका गमप्रसाद गुरूङले १६ हजार ५६९ मत प्राप्त गरेका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा कुल ७५ हजार ४६० मत खसेको थियो । जसमध्ये ७३ हजार १० मत सदर भएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?