२२ फागुन, सर्लाही । सर्लाही निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रविन महतो निर्वाचित भएका छन् । भर्खरै सम्पन्न मतगणनामा महतोले ४२ हजार ५१२ मत सहित निर्वाचित भएका हुन् ।
महतोको निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका महिन्द्र राय यादवले जम्मा ८ हजार ५२३ मत प्राप्त गरे ।
निर्वाचन आयोगबाट प्राप्त मत परिणाम अनुसार नेपाली कांग्रेसका डा. सरोज कुमारले ७ हजार ३९ र राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतोले ५ हजार ९९२ मत प्राप्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4