News Summary
Generated by OK AI. Editorially reviewed.- झापा क्षेत्र नम्बर २ मा पूर्वउपसभामुख इन्द्रिरा रानाले पूर्वसभामुख देवराज घिमिरेलाई पछि पार्दै प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी छन्।
- रानाले ६० हजार ११० मत प्राप्त गरी नेकपा एमालेका घिमिरेलाई करिब ४९ हजार मतान्तरले पछि पारेकी छन्।
- श्रम संस्कृति पार्टीका केशव कुमार भण्डारी, नेपाली कांग्रेसकी सरिता प्रसाई र राप्रपाका भद्र प्रसाद नेपालले क्रमशः ७ हजार २९, ५ हजार ६१६ र ३ हजार ९६६ मत पाए।
२४ फागुन, काठमाडौं । झापा क्षेत्र नम्बर २ मा पूर्वउपसभामुख इन्द्रिरा रानाले पूर्वसभामुख देवराज घिमिरेलाई पछि पार्दै प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी छन् ।
रास्वपाबाट उम्मेदवार बनेकी रानाले करिब ४९ हजार मतान्तरले नेकपा एमालेका घिमिरेलाई पछि पारिन् । रानाले ६० हजार ११० र घिमिरेले ११ हजार ३६८ मत प्राप्त गरे । श्रम संस्कृति पार्टीका केशव कुमार भण्डारी ७ हजार २९, नेपाली कांग्रेसकी सरिता प्रसाईले ५ हजार ६१६ र राप्रपाका भद्र प्रसाद नेपालले ३ हजार ९६६ मत पाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4