News Summary
Generated by OK AI. Editorially reviewed.- सर्लाही-४ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंहले २९ हजार ३८० मतसहित अग्रता बनाएका छन्।
- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १९ हजार ५०६ मत ल्याएका छन्।
- नेकपा एमालेका अमनिशकुमार यादवले ८ हजार ६५४ मत प्राप्त गरेका छन्।
२४ फागुन, काठमाडौं । सर्लाही-४ को पनि मतगणना जारी छ । जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंहले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।
सिंहले २९ हजार ३८० मत ल्याएका छन् ।
उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १९ हजार ५०६ मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेका अमनिशकुमार यादवले ८ हजार ६५४ मत ल्याएका छन् ।
नेकपाका रजनीश रायले १२५० मत ल्याउँदा जनमत पार्टीका राकेशकुमार मिश्रले १३६५ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4