News Summary
Generated by OK AI. Editorially reviewed.- पर्सा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रामाकान्त प्रसाद चौरसिया २९ हजार ६७९ मत प्राप्त गरी विजयी भएका छन्।
- नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीले १६ हजार ३६६ मत पाएका छन्।
- नेकपा एमालेका रुपेश कुमार पाण्डेयले ११ हजार ९१४ मत प्राप्त गरेका छन्।
२४ फागुन, काठमाडौं । पर्सा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका रामाकान्त प्रसाद चौरसिया विजयी भएका छन् ।
भर्खरै सकिएको मतगणनाअनुसार २९ हजार ६७९ मत प्राप्त गर्दै चौरसिया विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीले १६ हजार ३६६ मत पाए ।
नेकपा एमालेका रुपेश कुमार पाण्डेय ११ हजार ९१४, नेकपाका छोटेलाल प्रसाद पाण्डेय २ हजार १३७ र जनमत पार्टीका मालती कुमारी कुशवाहाले ५८३ मत पाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4