+
+
Shares

कपिलवस्तु–१ : रास्वपाका मोहनलाल विजयी

कपिलवस्तु क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मोहनलाल आचार्य विजयी भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते ५:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कपिलवस्तु क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मोहनलाल आचार्य ३४ हजार १४८ मत प्राप्त गरी विजयी भएका छन्।
  • स्वतन्त्र उम्मेदवार आशिष शर्माले १५ हजार ८६० मत पाए पनि आचार्यलाई करिब १९ हजार मतान्तरले पछि पार्न सकेनन्।
  • नेपाली कांग्रेसका अतहर कमाल मुसलमानले १४ हजार ५८२, नेकपा एमालेका विश्राम प्रसाद चौधरीले ७ हजार ९८१ र नेकपाका कृष्णबहादुर कुँवरले ४ हजार ६१६ मत प्राप्त गरे।

२४ फागुन, काठमाडौं । कपिलवस्तु क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मोहनलाल आचार्य विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार आशिष शर्मालाई करिब १९ हजार मतान्तरले पछि पार्दै आचार्य विजयी भए ।

आचार्यले ३४ हजार १४८ र शर्माले १५ हजार ८६० मत ल्याए । नेपाली कांग्रेसका अतहर कमाल मुसलमानले १४ हजार ५८२, नेकपा एमालेका विश्राम प्रसाद चौधरीले ७ हजार ९८१ र नेकपाका कृष्णबहादुर कुँवरले ४ हजार ६१६ मत प्राप्त गरे ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?