News Summary
Generated by OK AI. Editorially reviewed.- कैलाली क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खेमराज कोइरालाले २८ हजार ५५६ मत ल्याएर विजयी भएका छन्।
- नेपाली कांग्रेसका गोरखबहादुर विष्टले उक्त क्षेत्रमा ११ हजार ३०९ मत प्राप्त गरेका छन्।
- नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले ९ हजार ४४४ मत ल्याएर तेस्रो स्थान हासिल गरेका छन्।
२३ फागुन, काठमाडौं । कैलाली क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का खेमराज कोइरालाले जित निकालेका छन् । भर्खरै सकिएको मतगणनाअनुसार खेमराजले २८ हजार ५५६ मत ल्याउँदै विजयी भए ।
उक्त क्षेत्रमा नेपाली कांग्रेसका गोरखबहादुर विष्टले ११ हजार ३०९ मत लिए । नेकपा एमालेका उपमहासचिव लेखराज भट्ट तेस्रो बने । उनले ९ हजार ४४४ मत ल्याए । नेकपाका हरिराम चौधरीले ५ हजार ६०९ र राप्रका कमल रजवार १ हजार ३५८ मत प्राप्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4