News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरी–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अशोककुमार चौधरीले नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई पराजित भएका छन्।
- निर्वाचन आयोगको आंकडा अनुसार चौधरीले ४७ हजार ४२१ मत प्राप्त गरेका छन्।
- निकटतम प्रतिद्वन्द्वी गच्छदारले २० हजार ५०१ र नेकपा एमालेकी भगवती चौधरीले १५ हजार ८३ मत पाएकी छन्।
२३ फागुन, काठमाडौं । सुनसरी–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अशोककुमार चौधरी विजयी भएका छन् ।
चौधरीले नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई पराजित गरेका हुन् । निर्वाचन आयोगको पछिल्लो आंकडा अनुसार चौधरीले ४७ हजार ४२१ मत प्राप्त गरे ।
निकटतम प्रतिद्वन्द्वी गच्छदारले २० हजार ५०१ मत पाए । नेकपा एमालेकी भगवती चौधरीको १५ हजार ८३ मत प्राप्त गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4