News Summary
Generated by OK AI. Editorially reviewed.- रौतहट ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल २१ हजार बढी मतान्तरसहित विजयी भएका छन्।
- गणेश पौडेलले ३६ हजार ८७६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिनाले १५ हजार ८६५ मत ल्याएका छन्।
- नेपाली कम्युनिस्ट पार्टीका रामकुमार भट्टराईले ९ हजार ७७८ र नेकपा एमालेका रामजी साह सोनारले ३ हजार ४७८ मत प्राप्त गरेका छन्।
२३ फागुन, काठमाडौं । रौतहट ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश पौडेल २१ हजार बढी मतान्तर सहित विजयी भएका छन् ।
उनले ३६ हजार ८७६ मत प्राप्त गरेका छन् ।
उनका निकटक प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिनाले १५ हजार ८६५ मत ल्याए । नेपाली कम्युनिस्ट पार्टीका रामकुमार भट्टराईले ९ हजार ७७८ र नेकपा एमालेका रामजी साह सोनारले ३ हजार ४७८ ल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4