+
+
Shares

इलाम- १ मा कांग्रेस र श्रम संस्कृतिबीच कडा टक्कर

कांग्रेसका राईले १९८ मतले अग्रता कायम गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २५ गते ६:०३

२५ फागुन, काठमाडौं । इलाम-१ मा नेपाली कांग्रेसका निश्लक राई र श्रम संस्कृति पार्टीबीच कडा टक्कर देखिएको छ । कांग्रेसका राईले १० हजार ८४९ मत प्राप्त गर्दा श्रम संस्कृतिका लिम्बुले १० हजार ६५१ मत प्राप्त गरेका छन् ।

कांग्रेसका राईले १९८ मतले अग्रता कायम गरेका छन् ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका काजीमान कागतेले ९ हजार ९९८ मत प्राप्त गर्दा रास्वपाका विमल गदालले ६ हजार ७५८ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?