+
+
Shares

समानुपातिकमा राप्रपाको मत ३ लाख पार

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २५ गते १७:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ तीन लाख १६० मत ल्याएको छ।
  • समानुपातिक मत गणना हुँदा ९३ लाख ६० हजार ७६९ मत गणना भइसकेको छ।
  • प्रतिनिधिसभामा समानुपातिकबाट प्रतिनिधित्वका लागि कम्तीमा तीन प्रतिशत मत आवश्यक हुन्छ।

२५, फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ तीन लाख मत पार गरेको छ ।

२१ फागुनमा भएको मतदानको समानुपातिकतर्फको गणना चलिरहेको छ । ९३ लाख ६० हजार ७६९ मत गणना हुँदा राप्रपाले तीन लाख १६० मत ल्याएको हो ।

यो संख्या गणना भइसकेको कूल सदर मतको ३.१९ प्रतिशत हो । प्रतिनिधिसभामा समानुपातिकबाट प्रतिनिधित्वका लागि कम्तीमा तीन प्रतिशत मत ल्याउनुपर्ने हुन्छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?