+
+
Shares

सल्यानबाट राप्रपाकी अनिसा नेपालीले गराइन् उम्मेदवारी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १३:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सल्यानबाट राष्ट्रिय प्रजातन्त्र पार्टीकी अनिसा नेपालीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकी छन्।

६ माघ, काठमाडौं । सल्यानबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवार बनेकी अनिसा नेपालीले उम्मेदवारको मनोनयन दर्ता गराएकी छन् ।

जिल्ला अदालत परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर अनिसाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?