+
+
Shares

डोटीमा माटोको ढिस्कोले पुरिएर किशोरीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २६ गते १३:४७

२६ फागुन, डोटी । डोटीमा एक किशाेरीको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सायल गाउँपालिका-२ ग्वानीकी १६ वर्षीया एलिना सिंहको मृत्यु भएको हो । एलिनाकाे घर पोत्ने माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।

उनलाई स्थानीयको सहयोगमा मृत अवस्थामा निकालिएको हो । घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?