+
+
Shares

‘जनभावनाअनुरुप एकताबद्ध भएर प्रस्तुत हुने’

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २७ गते १७:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको राष्ट्रियसभा संसदीय दलले जनभावना अनुरुप माथिल्लो सदनमा एकताबद्ध भएर प्रस्तुत हुने निर्णय गरेको छ।
  • राष्ट्रियसभाका बहालवाला र नवनिर्वाचित सदस्यहरूबीच बुधबार परिचयात्मक कार्यक्रमपछि दलले यस्तो निर्णय गरेको हो।
  • प्रमुख सचेतक कृष्णबहादुर रोकायले आगामी दिनमा दल राष्ट्रियसभामा सक्रिय र विशेष जिम्मेवारीपूर्वक प्रस्तुत हुने बताए।

२७ फागुन, काठमाडौं । नेपाली कांग्रेसको राष्ट्रियसभा संसदीय दलले जनभावना अनुरुप माथिल्लो सदनमा एकताबद्ध भएर प्रस्तुत हुने निर्णय गरेको छ ।

राष्ट्रियसभाका बहालवाला र नवनिर्वाचित सदस्यहरूबीच बुधबार सम्पन्न परिचयात्मक एवं अन्तरक्रिया कार्यक्रमपछि दलले जनभावना अनुरुप माथिल्लो सदनमा सक्रिय र विशेष जिम्मेवारीपूर्वक प्रस्तुत हुने निर्णय गरेको हो ।

‘देशको समसामयीक राजनीतिक परिस्थितिबारे छलफल गरियो,’ प्रमुख सचेतक कृष्णबहादुर रोकायले भने, ‘आगामी दिनमा जनताको भावनाअनुरुप दलको तर्फबाट राष्ट्रियसभामा एकताबद्ध भएर सक्रिय र विशेष जिम्मेवारीपूर्वक प्रस्तुत हुने निर्णय गरियो ।’

संसदीय दलको तर्फबाट ११ माघमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीकातर्फबाट निर्वाचित सांसदहरूलाई स्वागत गरिएको उनले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?