फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक २१ फागुनमा सम्पन्न निर्वाचनको समीक्षा र समानुपातिक सांसदको नाम टुंगो लगाउन ३० फागुन दिउँसो १ बजे बस्नेछ।
- बैठकमा समानुपातिकतर्फबाट निर्वाचित सांसदको नाम टुंगो लगाउने र निर्वाचनको समीक्षा गर्ने तयारी छ।
- निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचन उम्मेदवारका नाम सिफारिस गर्न राजनीतिक दललाई आज समयसीमा तोकेको छ।
३० फागुन, काठमाडौं । २१ फागुनमा सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम टुंगो लगाउन नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दैछ ।
दिउँसो १:०० बजे बैठक बस्ने तयारी भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।
उनका अनुसार बैठकमा समानुपातिकतर्फबाट निर्वाचित सांसदको नाम टुंगो लगाउने र निर्वाचनको समीक्षा गर्नेछ ।
निर्वाचन आयोगले आज प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फबाट निर्वाचन उम्मेदवारका नाम सिफारिस गर्न राजनीतिक दललाई समयसीमा तोकेको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4