+
+
Shares

वन कार्यालयले एक लाख जनालाई दियो रोजगारी

कामको प्रकृतिअनुसार एक जना कामदारलाई दैनिक ६५० देखि एक हजार रुपैयाँसम्म ज्याला दिइएको उनले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ३० गते १४:१९

३० फागुन, पाल्हीनन्दन । नवलपरासी (पश्चिम) एक लाख कामदारलाई डिभिजन वन कार्यालयले अस्थायी रोजगारी दिएको छ ।

चालु आर्थिक वर्षमा रुख कटान, ढुवानी, घाटगद्दी, तारजाली निर्माण, वन रक्षा, अनि नियन्त्रण र झारपात उखेल्नेसहित सरसफाइलगायत काम गर्न एक लाख जनालाई डिभिजन वन कार्यालयले रोजगारी दिएको कार्यालय प्रमुख राजु क्षेत्रीले बताए ।

कामको प्रकृतिअनुसार एक जना कामदारलाई दैनिक ६५० देखि एक हजार रुपैयाँसम्म ज्याला दिइएको उनले बताए । उनले जिल्लाका ६१ समुदायिक वनमध्ये ३१ वटामा काम दिइएको बताए । –रासस

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?