फाइल तस्वीर
३ चैत, काठमाडौं । तेह्रथुममा एक महिला मृत अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार, उनी आफ्नै घरमा मृत अवस्थामा भेटिएका हुन् ।
आठराई गाउँपालिका–३ ह्राकु बस्ने ३३ वर्षीया आईतरानी दास आफ्नै घरमा मंगलबार मृत भेटिएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी गराएको छ ।
घटनाबारे प्रहरीले थप अुनसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4