+
+
Shares

प्रधानसेनापतिले गरे पूर्व प्रधानसेनापतिहरूसँग छलफल

सो भेटमा समसामयिक परिस्थितीबो छलफल भएको  सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ४ गते २१:५४

४ चैत, काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्व प्रधानसेनापतिहरूसँग छलफल गरेका छन् । सैनिक मुख्यालय जंगीअड्डामा पूर्व प्रधानसेनापतिहरू प्यारजंग थापा, गौरवशमशेर राणा, राजेन्द्र क्षत्री, पूर्णचन्द्र थापा र प्रभुराम शर्मासँग प्रधानसेनापति सिग्देलले छलफल गरेको हुन् ।

सो भेटमा समसामयिक परिस्थितीबो छलफल भएको  सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । –रासस

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?