१० चैत, काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनको अध्ययन गर्न विज्ञ समिति गठन गर्ने भएको छ । उपसभापति पुष्पा भुसालको संयोजकत्वमा कांग्रेसले अध्ययन समिति गठन गर्न लागेको जनाइएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकले मंगलबार समिति गठन गर्ने तयारी रहेकाे एक पदाधिकारीले बताए । ती पदाधिकारीका अनुसार आजको बैठकले संयोजक मात्रै तोकेर बाँकी सदस्य यथाशीघ्र चयन गरेर संविधान संशोधनबारे अध्ययन गर्ने तयारी छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4