+
+
Shares

आमा बन्दै इन्दिरा जोशी, सेयर गरिन् ‘बेबी बम्प’ को तस्वीर

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १२ गते २३:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायिका इन्दिरा जोशी आमा बन्ने भएकी छन् र सामाजिक सञ्जालबाट सन्तानलाई स्वागत गर्न लागेको बताएकी छन्।
  • टिकटकमा उनले 'नयाँ आशीर्वादहरू चाँडै आउँदैछन्' लेख्दै जीवनको नयाँ चरणमा प्रवेश गरेको जानकारी दिएकी छन्।
  • इन्दिरा जोशीले सन् २०२३ मा फेसन डिजाइनर शरद केडियासँग विवाह गरेकी थिइन्।

काठमाडौं । गायिका इन्दिरा जोशी आमा बन्ने भएकी छन् । सामाजिक सञ्जालबाट उनले सन्तानलाई स्वागत गर्न लागेको बताएकी छन् ।

टिकटक, फेसबुक र इन्स्टाग्राममार्फत उनले बेबी बम्प देखिने फोटो र भिडियो सार्वजनिक गर्दै प्रशंसकलाई यसबारे जानकारी दिएकी हुन् ।

टिकटकमा उनी लेख्छिन्, ‘नयाँ आशीर्वादहरू चाँडै आउँदैछन् । जीवनको नयाँ चरणमा प्रवेश गर्दै ।’ उनलाई कलाकार र प्रशंसकले सामाजिक सञ्जालमा बधाई दिइरहेका छन् ।

इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग सन् २०२३ मा विवाह गरेकी थिइन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?