News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री पदको शपथ लिने तयारीमा रहेका बालेन शाहको निजी सुरक्षा गार्डमा नेपाल प्रहरीका डिएसपी दिपेश बस्याल नियुक्त भएका छन्।
- प्रधानमन्त्रीको सुरक्षामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिने गर्दछ।
१३ चैत, काठमाडौं । प्रधानमन्त्री पदको शपथ लिने तयारीमा रहेका बालेन शाहको निजी सुरक्षा गार्ड (पीएसओ) निश्चित भएको छ ।
उनको पीएसओमा नेपाल प्रहरीका डिएसपी दिपेश बस्यालले जिम्मेवारी पाएको स्रोतले बतायो ।
प्रधानमन्त्रीको सुरक्षामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिने गर्दछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4