+
+
Shares

पर्यटन मन्त्रालयमा गनेस पौडेल

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा बन्ने सरकारमा गनेश पौडेलले पर्यटनमन्त्रीको जिम्मेवारी पाएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १३ गते १०:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी खडगराज पौडेल (गनेश) ले पाएका छन्।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा बन्ने सरकारमा गनेश पौडेलले पर्यटनमन्त्रीको जिम्मेवारी पाएका हुन्।
  • गनेश पौडेल कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन्।

१३ चैत, काठमाडौं । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी खड्कराज पौडेल (गनेस) ले पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा बन्ने सरकारमा गनेस पौडेलले पर्यटनमन्त्रीको जिम्मेवारी पाएका हुन् ।

गनेस पर्यटकहरूको सबैभन्दा बढी रोजाइमा पर्ने कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् ।

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?