+
+
Shares

प्रधानमन्त्री बालेनको शपथमा स्वस्ति र मंगलवाचन

अब केही मिनेटमै बालेनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिनेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १३ गते १२:२९

१३ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले केहीबेरमा शपथ लिंदैछन् । राष्ट्रपति कार्यालय, शीतलनिवासमा केहीबेरबाट शपथ ग्रहण कार्यक्रम सुरु भएको हो ।

शपथ ग्रहण कार्यक्रमका लागि बटुकले स्वस्तिवाचन र लामाले मंगलवाचन गरिसकेका छन् ।

अब केही मिनेटमै बालेनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिनेछन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?