News Summary
Generated by OK AI. Editorially reviewed.- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति कार्यालयबाट शपथ ग्रहण समारोह सकेर बाहिरिएका छन्।
- प्रधानमन्त्री बालेन्द्र शाहले सवा दुई प्रधानमन्त्रीको पदभार ग्रहण गर्नेछन्।
- उनी अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहणका लागि जानेछन्।
१२ चैत, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति कार्यालयबाट बाहिरिएका छ् ।
प्रधानमन्त्रीको शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोह सकेर प्रधानमन्त्री बालेन बाहिरिएका हु्न् ।
बालेन अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहणका लागि जानेछन् ।
उनले सवा दुई प्रधानमन्त्रीको पदभार ग्रहण गर्नेछन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4