+
+
Shares

कानुनमन्त्री गौतमले गरिन् पदभार ग्रहण

नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पदभार ग्रहण गरेकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १३ गते १४:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएकी छन्।
  • सोविता गौतमले सिंहदरबारमा पदभार ग्रहण गरेकी छन्।
  • उनले तत्काल कुनै निर्णय नगरेकी र सल्लाहपछि निर्णय गर्ने बताएकी छन्।

१३ चैत, काठमाडौं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पदभार ग्रहण गरेकी छन् ।

राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएसँगै सिंहदरबार आएर उनले पदभार ग्रहण गरेकी हुन् ।

उनले तत्काल केही निर्णय गरिनन् । उनले भनिनन्, ‘सल्लाह गरेर निर्णय भएपछि जानकारी गराउछु ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?