News Summary
Generated by OK AI. Editorially reviewed.- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सरकारका १०० कार्यसूचीमाथि छलफल थालेकी छन्।
- चैत १३ गतेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी कार्यसूचीमाथि मन्त्रालयअन्तर्गत विषयमा छलफल भइरहेको छ।
- मन्त्रीले मन्त्रालयसँग सम्बन्धित बुँदा र कानुन सुधारबारे सचिव र वरिष्ठ अधिकारीहरूसँग छलफल गरिरहनु भएको छ।
१५ चैत, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सरकारका १०० कार्यसूचीमाथि छलफल थालेकी छन् । चैत १३ गते बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमाथि मन्त्रालयअन्तर्गतका विषयमा उनले छलफल गरेकी हुन् ।
‘मन्त्रालयसँग सम्बन्धित बुँदा र अन्य कानुनमा गर्नुपर्ने सुधारबारे सचिव र मन्त्रालयका वरिष्ठ अधिकारीहरूसँग मन्त्रीले छलफल गरिरहनु भएको छ’ गौतमको सचिवालयले भनेको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4