+
+
Shares

सस्मित पोखरेल बने सरकारको प्रवक्ता

शिक्षा मन्त्री सस्मित पोखरेल सरकारको प्रवक्ता बनेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १३ गते १६:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिक्षा मन्त्री सस्मित पोखरेल सरकारको प्रवक्ता बनेका छन्।

१३ चैत, काठमाडौं । शिक्षा मन्त्री सस्मित पोखरेल सरकारको प्रवक्ता बनेका छन् । आजमात्रै बनेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेललाई सरकारको प्रवक्ता चयन गरेको हो ।

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा उनको सल्लाहकार समूहमा रहेका पोखरेल उनीसँगै रास्वपा प्रवेश गरेर फागनु २१ को चुनावमा उम्मेदवार बनेका थिए ।

उनी काठमाडौं ५ बाट निर्वाचित सांसद हुन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?