News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको गिरफ्तारी प्रतिशोधपूर्ण भएको बताएका छन्।
- कार्कीले सामाजिक सञ्जालमार्फत सरकारको कदमप्रति असन्तुष्टि जनाउँदै यस्ता गतिविधिले मुलुकलाई द्वन्द्व र अस्थिरतातर्फ धकेल्ने बताए।
- उनले भने, ‘मुलुकलाई द्वन्द्व तर्फ लैजान, प्रतिशोध पूर्ण गतिविधि गर्नु गलत हो । लोकतन्त्रमा प्रतिशोधको स्थान हुँदैन ।’
१४ चैत, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का सचिव हिक्मतकुमार कार्कीले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको गिरफ्तारी प्रतिशोधपूर्ण भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री कार्कीले सरकारको कदमप्रति असन्तुष्टि जनाउँदै यस्ता गतिविधिले मुलुकलाई द्वन्द्व र अस्थिरतातर्फ धकेल्ने बताए ।
लोकतान्त्रिक व्यवस्थामा प्रतिशोधको राजनीति स्वीकार्य नहुने उल्लेख गर्दै कार्कीले लेखेका छन्, ‘मुलुकलाई द्वन्द्व तर्फ लैजान, प्रतिशोध पूर्ण गतिविधि गर्नु गलत हो । लोकतन्त्रमा प्रतिशोधको स्थान हुँदैन ।’
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4