News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको पक्राउ गैरसंवैधानिक र गैरकानुनी भएको बताउनुभयो।
- उहाँले पक्राउको विरोध संयमित र उछृङखल नहुने स्पष्ट पार्नुभयो।
- एमालेले अध्यक्ष ओली र कांग्रेस नेता रमेश लेखकको रिहाइ माग गर्दै विरोध गरिरहेको छ।
१४ चैत, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको पक्राउको संयमित भएर विरोध गर्ने बताएका छन् ।
एमालेको सचिवालय बैठक पछाडि उपमहासचिव भट्टराईले यस्तो बताएका हुन् ।
‘पक्राउ गैरसंवैधानिक, गैरकानुनी छ’ उनले भनेका छन्, ‘हाम्रो विरोध संयमित हुन्छ । उछृङखल हुँदैन ।’
एमालेले अध्यक्ष ओली र कांग्रस नेता रमेश लेखकको पक्राउको विरोध गर्दै रिहा गर्न माग गरेको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4