१४ चैत, काठमाडौं । मकवानपुरको हेटौंडामा पनि नेकपा एमालेका कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा नेता–कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन् ।
काठमाडौंको माइतीघर–बानेश्वर क्षेत्रमा पनि एमालेका कार्यकर्ताहरू प्रदर्शन गरिरहेका छन् । अहिले यो क्षेत्र तनावग्रस्त भएको छ ।
गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो ।
त्यसबेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री र कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए । ओली र लेखक पक्राउ परेपछि एमालेले विरोधमा प्रदर्शन शुरु गरेको हो ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4