+
+
Shares

शिव हुमागाईँको समीक्षा– विवाद गरेर चुनावमा जाँदा आउने नतिजा यही हो

‘अहिले हाम्रो कुरा कसैले सुन्नेवाला छैन । सकिन्छ भने मिलेर जाउँ, नभए चुप लागेर बसौं । गन्तव्य क्लियर गरौं ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते १५:५५

१८ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता शिव हुमागाईँले नियमित कि विशेष महाधिवेशन भनेर विवाद गरेर चुनावमा जाँदा आउने नतिजा यस्तै हुने टिप्पणी गरेका छन् ।

बुधबार खड्का–कोइराला समूहको छलफलमा हुमागाईँले यस्तो धारणा राखेका हुन् ।

‘विशेष र नियमित अधिवेशन भनेर विवाद गरेर चुनावमा गएपश्चात् आउने रिजल्ट यहीँ नै थियो,’ हुमागाईँले भने, ‘हाम्रो गन्तव्य स्पष्ट पार्नुपर्छ। के उद्देश्य राखेर कहाँ पुग्ने गन्तव्य हो ?’

कार्यकर्ता पङ्तिमा निराशा रहेको बताउँदै अहिले नेताको कुरा कसैले सुन्ने अवस्था नरहेको उनले बताए । ‘अहिले हाम्रो कुरा कसैले सुन्नेवाला छैन । सकिन्छ भने मिलेर जाउँ, नभए चुप लागेर बसौं । गन्तव्य क्लियर गरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?