+
+
Shares

एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा दंगाल चयन

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते १३:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन भएका छन्।
  • बुधबार बसेको संसदीय दलको बैठकबाट उनी नेता चयन भएका हुन्।
  • संघीय संसदीय दलका नेता रामबहादुर थापा बादलको प्रस्तावमा उनी चयन भएका हुन्।
  • डा. दंगाल हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका हुन्।

१९ चैत, काठमाडौं । नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन भएका छन् ।

बुधबार बसेको संसदीय दलको बैठकबाट उनी राष्ट्रिय सभा संसदीय दलको नेता चयन भएका हुन् ।

संघीय संसदीय दलका नेता रामबहादुर थापा बादलको प्रस्तावमा उनलाई चयन गरिएको हो ।

उनी हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका हुन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?