+
+
Shares

अपार्टमेन्ट नै भाडामा लिएर जुवा, ९ लाखसहित समातिए २१ जना

ललितपुरमा अपार्टमेन्ट नै भाडामा लिएर जुवा खेलाइएको पाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते १४:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुर महालक्ष्मी नगरपालिका–७ चांगाथलीमा ग्रिन सिटी भिल्ला अपार्टमेन्ट भाडामा लिएर जुवा खेलाइएको अवस्थामा २१ जनालाई प्रहरीले पक्राउ गरेको छ।
  • पक्राउ परेकाबाट ९ लाख ७ हजार ९७५ रुपैयाँ, ३९ बुक तास, र १६ थान कौडा बरामद गरिएको छ।
  • सिन्धुपाल्चोक घर भएका दीपक बोहोराले सञ्चालन गरेको भिल्लाको दोस्रो तलामा मोहन कृष्ण शाहीले भाडामा लिएर जुवा खेलाउने गरेको प्रहरीले जनाएको छ।

१९ चैत, काठमाडौं । ललितपुरमा अपार्टमेन्ट नै भाडामा लिएर जुवा खेलाइएको पाइएको छ ।

महालक्ष्मी नगरपालिका–७ चांगाथलीमा रहेको ग्रिन सिटी भिल्ला अपार्टमेन्ट भाडामा लिएर जुवा खेलाउँदै गरेको अवस्थामा २१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुबाट ९ लाख ७ हजार ९७५ रुपैयाँ, ३९ बुक तास, १६ थान कौडा बरामद भएको छ । सिन्धुपाल्चोक घर भएका दीपक बोहोराले सञ्चालन गरेको भिल्लाको दोस्रो तलामा मोहन कृष्ण शाहीले भाडामा लिएर जुवा खेलाउने गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?