+
+
Shares

सरकारले ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटायो (सूचीसहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते २०:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ।
  • मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राकिंत तृतीय श्रेणीका कर्मचारीलाई रिक्त स्थानमा खटाएको हो।
  • नयाँ सरकार बनेपछि मन्त्री प्रतिभा रावलले विभिन्न जिल्लामा प्रमुख प्रशासकीय अधिकृत खटाउन थालेकी छन्।

१९ चैत, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ ।

मन्त्रालयले बिहीबार निर्णय गरेर नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राकिंत तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहका कर्मचारीलाई रिक्त स्थानमा खटाएको हो ।

जिम्मेवारीमा खटाइएका अधिकांश विभिन्न मन्त्रालयमा कार्यरत थिए । नयाँ सरकार बनेसँगै रिक्त रहेका स्थानमा मन्त्री प्रतिभा रावलले प्रमुख प्रशासकीय अधिकृत पठाउन थालेकी छन् । यसअघि विभिन्न जिल्लामा समन्वय समिति र नगरपालिकाहरुमा ६३ जना प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ ।

बिहीबार ७८ गाउँपालिकामा तोकिएका प्रमुख प्रशासकीय अधिकृतमा कहाँ कसलाई खटाइयो ?

यस्तो छ सूची

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?