सांकेतिक फोटो
News Summary
Generated by OK AI. Editorially reviewed.- तनहुँको भानु नगरपालिकाको कुकुदी–तुरतुरे सडक विस्तारका लागि चैत २१ देखि ३० गते दैनिक आठ घण्टा सडक बन्द गरिने भएको छ।
- जिल्ला प्रशासन कार्यालयका अनुसार सडक मध्याह्न १२ः०० बजेदेखि ४ः०० बजेसम्म र बेलुका ५ः०० बजेदेखि राति ९ः०० बजेसम्म बन्द हुनेछ।
- कार्यालयले वैकल्पिक सडक प्रयोग गर्न सबैलाई आग्रह गरेको छ।
२० चैत, दमौली । तनहुँको डुम्रे-बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी–तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ ।
भानु नगरपालिका–३ कुकुर्दीदेखि तुरतुरेसम्मको सडक विस्तारका निम्ति यही चैत २१ देखि ३० गतेसम्म दैनिक आठ घण्टा सडक अवरुद्ध गरी काम गर्न लागिएको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार मध्याह्न १२ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म र बेलुका ५ः०० बजेदेखि राति ९ः०० बजेसम्म सडक बन्द हुनेछ ।
कार्यालयले वैकल्पिक सडक प्रयोग गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4