+
+
Shares

राष्ट्रिय सभा उपाध्यक्षमा एमालेकी लिला भण्डारी सर्वसम्मत बन्दै

राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेकपा एमालेकी लिला भण्डारी सर्वसम्मत चयन हुने भएकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २२ गते १३:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेकपा एमालेकी लिला भण्डारी सर्वसम्मत चयन हुने भएकी छन्।
  • राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरूबीच जुटेको सहमति अनुसार एमालेकी भण्डारीले मनोनयन दर्ता गर्दैछिन्।
  • एमाले संसदीय दलका नेता प्रेमप्रसाद दंगालले भने, 'दलहरूबीच जुटेको सहमतिअनुसार हामीले लिला भण्डारीलाई अगाडि बढाउँदै छौँ।'

२२ चैत, काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेकपा एमालेकी लिला भण्डारी सर्वसम्मत चयन हुने भएकी छन् । राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरूबीच जुटेको सहमति बमोजिम एमालेकी भण्डारीले अहिले मनोनयन दर्ता गर्दैछिन् ।

‘दलहरूबीच जुटेको सहमतिअनुसार हामीले लिला भण्डारीलाई अगाडि बढाउँदै छौँ। अरु दलहरूले समिति सभापति लिने कुरा भएको छ,’ एमाले संसदीय दलका नेता प्रेमप्रसाद दंगालले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?