+
+
Shares

प्रधानमन्त्री बालेन र सांसद साम्पाङबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २२ गते १४:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन्द्र शाह र श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङबीच २२ चैत काठमाडौंमा मन्त्रिपरिषद् बैठकअघि भेटवार्ता भएको थियो।

२२ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङबीच भेटवार्ता भएको छ ।

सांसद साम्पाङ प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका थिए ।

अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको छ । मन्त्रिपरिषद् बैठकअघि उनीहरूबीच भेटवार्ता भएको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?