News Summary
Generated by OK AI. Editorially reviewed.- सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालबीच संसद् सञ्चालन र दुई सभाको समन्वयबारे छलफल भएको छ।
- अध्यक्ष दाहालले सभामुख अर्याललाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका छन्।
२६ चैत, काठमाडौं । सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालबीच भेट भएको छ । भेटमा अध्यक्ष दाहालले सभामुख अर्याललाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिए ।
दुवैबीच संसद् सञ्चालन र दुई वटा सभाको बीचको समन्वय लगायतका विषयमा समेत छलफल भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4