+
+
Shares

महिला यात्रुलाई अपशब्द बोल्दै भिडियो बनाएको आरोपमा राइड सेयरिङ चालक पक्राउ

प्रहरीका अनुसार ती राइडरले मोटरसाइकलमा सवार महिला यात्रुलाई अपशब्द बोल्दै भिडियो बनाएर सामाजिक सञ्जालमा हालेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १५:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नक्सालस्थित भगवती बहाल मन्दिर अगाडि महिला यात्रुलाई अपशब्द बोल्दै भिडियो बनाएको आरोपमा राइड सेयरिङका चालक पक्राउ परेका छन्।
  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उक्त चालकलाई पक्राउ गरेको छ।

२७ चैत, काठमाडौं । महिला यात्रुलाई अपशब्द बोल्दै भिडियो बनाएको आरोपमा राइड सेयरिङका चालक पक्राउ परेका छन् ।

घटना नक्सालस्थित भगवती बहाल मन्दिर अगाडिको हो ।

प्रहरीका अनुसार ती राइडरले मोटरसाइकलमा सवार महिला यात्रुलाई अपशब्द बोल्दै भिडियो बनाएर सामाजिक सञ्जालमा हालेका थिए ।

यो घटनामा संलग्न राइड सेयरिङका चालकलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?