+

एरिका कराते वान प्रिमियर लिगको सेमिफाइनलमा

२०८२ चैत  २८ गते १६:३७ २०८२ चैत २८ गते १६:३७
एरिका कराते वान प्रिमियर लिगको सेमिफाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कराते स्टार एरिका गुरुङले चीनको लेसानमा भइरहेको डब्लुकेएफ कराते वान प्रिमियर लिगको महिला ६८ केजी तौलमाथिको सेमिफाइनल प्रवेश गरेकी छन्।
  • एरिकाले समूह चरणका तीनै खेल जितेर क्वाटरफाइनलमा प्रवेश गरेकी थिइन् र क्वाटरफाइनलमा स्लोभाकियाकी खेलाडीलाई ८-० ले हराएर सेमिफाइनल पुगेकी हुन्।
  • उनले सेमिफाइनलमा इटलीकी फेराकुट्टी क्लिओ र स्पेनकी मारिया गार्सिया टोरेसबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन्।

२८ चैत, काठमाडौं । नेपाली कराते स्टार एरिका गुरुङ चीनको लेसानमा भइरहेको डब्लुकेएफ कराते वान प्रिमियर लिगको महिला ६८ केजी तौलमाथिको स्पर्धामा सेमिफाइनल प्रवेश गरेकी छन् ।

शनिबार समूह चरणको तीनै खेल जितेर क्वाटरफाइनलमा प्रवेश गरेकी उनले क्वाटरफाइनलमा स्लोभाकियाकी खेलाडीलाई ८-० ले हराएर सेमिफाइनल पुगेकी हुन् ।

एरिकाले सेमिफाइनलमा इटलीका फेराकुट्टी क्लिओ र स्पेनकी मारिया गार्सिया टोरेसबीच हुने खेलको विजेतासँग खेल्नेछिन् ।

एरिका गुरुङ कराते वान प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय