News Summary
Generated by OK AI. Editorially reviewed.- तुलसीपुर उपमहानगरपालिका–१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा ३० वर्षीय तीर्थराम पासवानको मृत्यु भएको छ।
- पर्खालमा च्यापिएर ३६ वर्षीय देशराज पासवान गम्भीर घाइते भएका छन्।
- घाइतेलाई प्राथमिक उपचारपछि कोहलपुर शिक्षण अस्पताल पठाइएको छ।
२९ चैत, दाङ । तुलसीपुर उपमहानगरपालिका –१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा च्यापिएर एक जना मजदुरको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् ।
दाङका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक रेशम बोहराका अनुसार स्थानीय सेवा इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा च्यापिएर भारतको बहराइच जिल्लाका ३० वर्षीय तीर्थराम पासवानको मत्यु भएको हो ।
पर्खालमा च्यापिएर सोही स्थानका ३६ वर्षीय देशराज पासवान गम्भीर घाइते घाइते भएका छन् ।
दाङमा प्राथमिक उपचार गरेर उनलाई कोहलपुर शिक्षण अस्पताल पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4